कर्मकाण्ड मानिसको जन्मदेखि मृत्यु पर्यन्त रमृत्यु पश्चात गरिने सम्पूर्ण कर्महरू जस्तो गर्भाधान कर्मदेखि पुम्सवन नामाकरण चुडो प नयन वेदा आरम्भ विवाह मृत्यु पश्चात गरिने क्रिया कर्म लगायतका हाम्रो हिन्दु धर्मसँग सम्बन्धित सम्पूर्ण वैदिक ज्ञानहरू कर्मकाण्डको विषयमा अन्तरक्रियात्मक तरिकाबाट अध्ययन अध्यापन गराइने