Jyotish Sastra

A circular Jyotish Vigyan (Vedic Astrology) chart featuring planetary gemstones and Lord Ganesha, illustrating the astrology courses taught at Narmadeshwar Aadarsha Sanskrit Bidyapheet Gurukul.

ज्योतिष विज्ञान

  •  परापूर्व कालदेखि ऋषिमुनिहरूको गहन अध्ययन र तपस्याबाट प्राप्त भएको भूत भविष्य र वर्तमान पूर्ण रुपमा देख्न सकिने एक विषय नै ज्योतिषको रुपमा हेरिन्छ ज्योतिषलाई अहिलेको नवपुस्ताहरूले अध्ययन गर्नु अति नै आवश्यक रहेको छ। विषयगत रुपमा सत्य तथ्यमा आधारित र ब्रह्माण्डसँग पूर्ण रुपमा जोडिएको यस ज्योतिष विषयलाई अध्यापनको आवश्यक ठानी यस गुरुकुलमा पनि एक छुट्टै विषयका रुपमा समावेश गरिएको छ

विषयवस्तु

  1. नक्षत्रहरूको ज्ञान
  2. राशिहरूको ज्ञान
  3. घडीपलाको आधार छुट्याउन सिकाइने
  4.  विभिन्न साइत हेर्नका लागि सिकाइने
  5. कुण्डली निर्माण गर्न सिकाइने
  6. फलादेशका लागि ( बृहत जातक, लग्न दर्पण, बेला पञ्चाङ्ग ,ज्योतिसार, मुहुर्त चिन्तामणि जस्ता पुस्तकहरूको अध्ययन गराइने)
Scroll to Top