Sanskrit Bhasha

The "Sanskrit Bhasha Shastram" textbook by Dr. Narayan Dash, used for advanced Sanskrit language and grammar studies at Narmadeshwar Aadarsha Sanskrit Bidyapheet Gurukul.

संस्कृत भाषा

  • संस्कृत भाषाको विषयमा भाषाको जननी भनेको नै संस्कृत भाषा हो अन्य कुनै पनि भाषा संस्कृत भाषाकै शाखा हुन् संस्कृत भाषालाई देवभाषा भनिन्छ। यो भाषा पृथ्वीबाट अन्तरिक्षमा पुग्दा पनि स्पष्ट पुग्न सफल भएको हुँदा वैज्ञानिकहरूले पनि अन्य भाषा छोडी अन्तरिक्षका लागि संस्कृत भाषा नै उपयुक्त ठानेका छन्। त्यही भएर यस लोक र परलोकका लागि र कुनै पनि धार्मिक कार्यमा संस्कृत भाषा नै प्रयोग गरिँदै आइएको छ।

विषयवस्तु

  1.  स्वर वर्ण व्यञ्जन वर्णको संयोजनज्ञानका साथै शुद्ध स्वर उच्चारण
  2. संस्कृतबाट आफ्नो परिचय दिन सक्ने बन्नेछन्
  3. संस्कृत भाषा विभिन्न सामग्री का साथै वातावरणमा रहने वस्तुहरू लाई संक्षेपमा भन्न सक्ने
  4. शब्द ज्ञान( प्रावी स्तरमा आवश्यक पर्ने व्याकरण अध्यापन गराइने)
Scroll to Top